समाचार
तेल्लोक माध्यमिक विद्यालयको भवन शिलन्यास कार्यक्रम ।
सिरीजङ्घा गाउँपालिकाको केन्द्र तेल्लोक स्थित रहेको श्री तेल्लोक माध्यमिक विद्यालयको लागी नयाँ बहुतले भवनको आज मिति २०८०।०८।११ गते यस गाउँपालिकाका अध्यक्ष श्री लालकृष्ण चौहान,वडा नं ४ का वडा अध्यक्ष श्री रुपदाश भट्टराई,तेल्लोक मा.बि.का प्रधानाध्यापक,वि.व्या.स. पदाधिकारीहरु,स्थानिय सरोकारवालहरु,इलाका प्रहरी कार्यालयका प्रतिनिधिहरु,निर्माण व्यावसायि प्रतिनिधि, कर्मचारी परिवार तथा अन्य स्थानिय बासीहरु समेतको उपस्थितीमा शिलन्यास कार्यक्रम सम्पन्न भएको छ। साथै यस आयोजनाले सिरीजङ्घा गाउँपालिकाको शैक्षिक क्षेत्रमा ठूलो योगदान पुर्याउने आशा रहेको छ र यस आयोजनालाई समयमै सम्पन्न गर्न समेत गाउँपालिका सचेत रहेको छ ।