FAQs Complain Problems

समाचार

ग्यालरी

यस सिरीजङ्घा गाउँपालिका अन्तरगतको १ नं. वडा निवासी मेदनी प्रसाद अधिकारीको घर आगलागीबाट पुर्ण  रुपमा क्षती भएकाले यहि मिती २०७४-१०-१२ गते बसेको गाउँकार्यपालिकाको बैठकले पिडित पक्षलाई आर्थिक सहयोग स्वरुप रु. १५,०००।-(अक्षरेपी पन्ध्र हजार मात्र) गाउँपालिका अध्यक्ष टिका राम गुरुङज्युबाट राहत प्रदान गरियो।स्मरण रहोस अति विकट भुगोल भएकै कारण विपद तथा प्रकोपमा पर्ने व्यक्ति, समुदायको लागि राहत प्रदान गर्ने तथा त्यस्ता विपद तथा प्रकोप व्यवस्थापनका लागि  स्थानीय तहहरुको स्थापना भएसँगै यस सिरीजङ्घा गाउँपालिकाले विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधी, २०७४ सर्वसम्मतले पारित गरि लागि गरिरहेको छ। 

मिति: 02/15/2018 - 15:55

यहि माघ २९ देखि फागुन २ सम्म ४ वर्षीय कृषि तथा पर्यटन रणनीति तर्जुमा गोष्ठि कार्यपालिकाका पदाधिकारी, कर्मचारी, ईसिमोडका विशेषज्ञ, कृषक तथा पर्यटन व्यवसायीहरुको सहभागितामा सम्पन्न गरियो।उक्त कार्यक्रमको उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष टिका राम गुरुङज्युले गाउँपालिकाको कृषि तथा पर्यटन क्षेत्रको दिगो तथा समृद्द विकासको लागि ४ वर्षीय कृषि तथा पर्यटन रणनीति मार्गदर्शनको रुपमा रहने कुरामा जोड गर्नुभयो।उक्त कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत प्रसन्नदीप राईज्युले गाउँपालिकाको विस्तृत विवरणको जानकारी गराउँदै आ.व.०७४०७५ को बजेटमा कृषि तथा पर्यटन क्षेत्रमा कुल विनियोजित बजेटको १०.७४% र

मिति: 02/15/2018 - 15:13
४ वर्षीय कृषि तथा पर्यटन रणनीति तर्जुमा गोष्ठिमा सम्मेलित सहभागीहरु।।, , ,
मिति: 08/29/2017 - 07:16

Pages