FAQs Complain Problems

समाचार

ग्यालरी

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक तथा सामाजिक जागरण ल्याउने उद्धेश्यले संयुक्त राष्ट्रसंघको आहावनमा सन १९७३ देखि विभिन्न कार्यक्रम गरी जुन ५ मा विश्व वातावरण दिवस मनाउदै आईरहेको सन्दर्भमा आज मिति २०८०।०२।२२ गते "प्लाष्टिक जन्य प्रदुषण निर्मुल पारौः वातावरण मैत्री विकल्पको उपयोग गरौ " भन्ने मुल नाराका साथ सिरीजङ्घा गाउँपालिका, तेल्लोक स्पोर्टिङ क्लब , ईलाका प्रहरी कार्यालय र तेल्लोक मा.वि.को संयुक्त आयोजनामा सिरीजङ्घा गाउँपालिकाका विभिन्न क्षेत्र भित्र वृक्षारोपण, सरसफाई, डस्टबिन वितरण तथा जनचेतना मुलक कार्यक्रम आयोजना गरी मनाईयो ।

मिति: 04/08/2024 - 10:53
, , , , , , , , , , , ,

मिति २०८०।०२।३१ र ३२ गते सिरीजङ्घा गाउँपालिकाको आयोजनामा भएको अन्तरपालिका/अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ तथा वकतृत्वकला प्रतियोगिता साथै २०७८ को एस.इ.इ. परीक्षा र कक्षा ८ को परीक्षामा उत्कृष्ट जि.पि.ए.

मिति: 04/08/2024 - 10:46
, , , , , , , , , , , , , , , , , , ,

बिदाई, स्वागत तथा पदभार ग्रहण कार्यक्रमका झलकहरु।

मिति: 04/08/2024 - 10:41
, , , , , , , , , , , , , ,

सिरीजङ्घा गाउँपालिकाको केन्द्र तेल्लोक स्थित रहेको श्री तेल्लोक माध्यमिक विद्यालयको लागी नयाँ बहुतले भवनको आज मिति २०८०।०८।११ गते यस गाउँपालिकाका अध्यक्ष श्री लालकृष्ण चौहान,वडा नं ४ का वडा अध्यक्ष श्री रुपदाश भट्टराई,तेल्लोक मा.बि.का प्रधानाध्यापक,वि.व्या.स.

मिति: 04/08/2024 - 10:27
, , , ,

´घर बाट शुरू गरौ महिला हिंसा अन्त्य गरौ` भन्ने नाराका साथ १६ दिने लैङ्गिक हिंसा विरूद्दको अभियान मिति २०८०/०८/२४ गते सिरीजङ्घा गाउँपालिकामा बृहत कार्यक्रम सहित समापन भयो । सकृय रूपमा सहभागि हुनु भएकोमा सबैलाई धन्यबाद तथा कार्यक्रम सफल बनाउन खटिनु हुने सम्पूर्ण कर्मचारी परिवार एवं जनप्रतिनिधि ज्यूहरू ,ईलाका प्रहरी तेल्लोक परिवार, तेल्लोक मा.बि. परिवार तथा अन्य सम्पूर्ण सरोकारवालाहरू समेत लाई धन्यबाद् ।

मिति: 04/08/2024 - 10:24
, , , , , , , , , ,

सिरीजङ्घा गाउँपालिका, जिल्ला बिपद ब्यवस्थापन समिति ताप्लेजुङ , इलाका प्रहरि कार्यालय तेल्लोक, स.प्र.ब. नेपाल शुरक्षा बेस सिनाम, नेपाल रेडक्रस सोसाइटि र तेल्लोक स्पोर्टिङ क्लब को संयुक्त आयोजना यहि  मिति २०८०।११।२१ गतेका दिन सिरीजङ्घा गाउँपालिका वडा नम्बर ४ तेल्लोकमा रहेको तेल्लोक मा.वि.

मिति: 04/07/2024 - 16:48
, , , , , , , , , , , , , , , , , , ,

सिरीजङ्घा गाउँपालिकाको नियमित गाउँसभाको १४औं अधिवेशन बैठक (२०८०।१०।०३) ले मूख्य गरी ३ वटा एजेण्डाहरुमा छलफल गरी सर्वसम्मतिले पारित गर्दै आजको हिउँदे अधिवेशन अन्त्य भयो ।

१.आर्थिक वर्ष ०७९।८० को अन्तिम लेखा परिक्षणबाट औंल्याइएको बेरुजु मध्ये रु२५२८३६०३.०० प्रमाण कागजातहरु जुटाइ श्री महालेखा परिक्षकको कार्यालयलाई बेरुजु सम्परिक्षण गरिदिनु हुन भनी छलफल गरी सर्वसम्मतिले पारित भयो ।

२. सिरीजङ्घा गाउँपालिकाको विनियोजन ऐन,२०८० उपर प्रथम संशोधन गरी रु.५०५४७०१००.०० रहेकोमा रु.५६३५७५७४४.२७ को संशोधन प्रस्ताव उपर छलफल गरी सर्वसम्मतिले पारित भयो ।

मिति: 04/07/2024 - 16:34
, , , , ,

सिरीजङ्घा गाउँपालिकाद्वारा यही मिति २०८०।१०।२४ गतेदेखी ऐ.

मिति: 04/07/2024 - 16:25
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

"महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी""Invest in Women:Accelerate Progress"राष्ट्रिय एवं अन्तराष्ट्रिय नाराका साथ आज २०८०।११।२५ गते अन्तराष्ट्रिय नारी दिवश सिरीजङ्घा गाउँपालिका तथा सम्पूर्ण वडा कार्यालय एवं तमाम महिला दिदि,बहिनी,आमा बुबा,दाजुभाई ,जनप्रतिनीधिहरु,कर्मचारीहरुको सकृय उपस्थीतीमा विभिन्न ६वटा स्थानहरु(वडा नं ६ मामांखे,वडा नं ८ याम्फूदिन,वडा नं ७ खेवाङ्ग,वडा नं १,२र ४ को संयुक्त रुपमा वडा नं २ आम्बेगुदिन,वडा नं ५ पेदाङ्गको राष्ट्रिय मा.वि तथा वडा नं ३ सिकैंचामा सभ्य,भव्य र सचेतनामूलक ढंगले संचालन गरी समापन भयो यि कार्यक्रमहरुमा सकृय रुपमा सहभागीता तथा संचालन गर्न सहजिकरण गर्

मिति: 04/07/2024 - 16:16
, , , , , , , , , , , ,

Pages

//